× About Services Gallery Contact
☰ open
profile

कृषि प्राविधिक प्रदिप भट्ट

"काउलि बन्दा मा रातो कमिलाको समस्या देखिएमा रसायनिक उपाय अन्तर्गत क्लोरोपाइरिफस २०% इ.सी.कीटनाशक बिषादी १.२ मिली प्रति लिटर पानीमा मिसाई माटोमा प्रयोग गर्नुहोला।" "अहिले मौषमको प्रभावले गोलभेडामा डडुवा रोगको प्रकोप बढदो छ त्यसलाई व्यवस्थापन गर्न कपर अक्सिक्लोराइड २ ग्राम \लिटर पानिमा हालि ५-५ दिनको फरकमा छर्कनु होला


नमस्कार मेरो नाम प्रदिप भट्ट हो । म एक कृषि प्राविधिक हुँ। म हाल विभिन्न NGO/INGO मार्फत विभिन्न जिल्लाका किसानहरुलाई प्राविधिक सेवा दिदै आइरहेको छु । यहाँहरुले इन्टरनेटको माध्यमबाट पनि आफ्ना बालिमा देखिएका समस्याहरु यहाँको जानकारि बाट समाधान हुने हेतुले यो Website तयार गरिएको हो । यहाँ बाट हजुरहरुले कृषि सम्बन्धि जानकारिमुलक ज्ञान र प्रविधिहरु पाप्त गर्नुहुने छ भन्ने आशा राखेको छु ।


About

अनुभवहरु :-
१.किसान- २ परियोजनामा २ बर्ष कृषि प्राविधिकको रुपमा काम गरेको (USAID project)
२. खानेपानी पहुँच तथा कृषि आय सुधार आयोजना मा २ बर्ष कृषि प्राविधिकको रुपमा काम गरेको(MOFA of Japan project)
3. खाध्य तथा पोषण सुरक्षा सुधार आयोजना (FANSEP) परियोजनामा १ बर्ष कृषि प्राविधिकको रुपमा काम गरेको ( FAO and MOALD Nepal project)

तालिम
१. IPM
2. Pesticide used and management
3. TOT of all crop production technology
4. TOT of Agriculture Business Literacy
5. Agriculture insurance (crop and animal)
6. More then 35 training of agriculture technology


Services

१.कृषि प्राविधिक सेवा
२. रोग किरा व्यवस्थापन का उपायहरु
३. जैविक तथा रासायनिक बिषादिहरु सुपथ मुल्यमा
४. लिखु एग्रो सेन्टरबाट एग्रो सेवा
५. लिखु अर्गानिक फर्मबाट ताजा तरकारी सुपथ मुल्य

Gallery